यो ब्लग कुन कुन देश बाट हेरियो ?

Namskar



नेपाल ल्याइदै गरेको अवस्थामा ठूलो परिमाणको विस्फोट पदार्थ भारतको पटना प्रहरीले पक्राउ गरेको छ। राजस्थानको मओलपुरबाट वीरगञ्जका लागि हिडेको बिष्फोटक पदार्थ सहितको जे.एच एक शुन्य सी त्रिचालिस त्रियासि नम्बरको भारतीय ट्रक पटना प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले ट्रकबाट बिद्यूतीय र म्यानुअल गरी दुई प्रकारका दुई लाख तीस हजार थान बिष्फोटक पदार्थ डेटोनेटर बरामद गरेको छ। बिष्फोटक पदार्थ सहितको उक्त ट्रकको सामानको चलानी बीरगञ्जस्थित एनजी पावर डेभलपमेन्टको नाममा काटिएको छ। चलानीमा बीरगञ्ज निवासी भागवतप्रसाद गुप्ताको नाम र उनको मोवाइल नम्वर अन्ठानब्बे पाँच पाँच शुन्य दुई एक दुई आठ दुई उल्लेख गरिएको छ। हतियार सहितको ट्रकसँगै भारतीय प्रहरीले चालक मिन्हाज र खलासी अख्तर अन्सारीलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै जना भारतको झारग48डस्थित गोमिया निवासी हुन्। ट्रकसँगै एक अर्को मारुती कार पनि रहेको तर, ट्रक नियन्त्रणमा लिने क्रममा उक्त कार भने फरार भएको प्रहरीले जनाएको छ।

कस्तो सपना देखेमा कस्तो फल मिल्छ भन्ने वारेमा

syangjaservice
आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
आकाशमा उड्नु लाभ हुन्छ ।
आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ ।
आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
पानी पर्नु बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
पानी एकै ठाउँ परिरहनु परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
बिजुलीका साथ पानी परेको देख्नु बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
जमीनसम्म देख्नु दौलत मिल्छ ।
जमीनमा जोतेको, छरेको, रोपेको देख्नु संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
दुइदिन को छोटो जिबन यो मरिजाने चोला
तिमीलाई रुवाई बिदेशिए हात मा बोकी झोला
धेरै धन कमाएर खुशी राखने सपना देख्दा
अन्याएसै रुवाएछु नजानेरै तिमीलाई सानु


हौली तिमी मेला पात घास दाउरा गर्दै बन पाखामा
सजाएरै आउदेछु म तिम्रो तस्बिर आखा मा सानु
तिमै याद मा कती रात कोल्टे फेर्दै बिताउदा
तिमीलाई पनि उस्तै भयो होला सम्झनाले सताउदा


बिछोड्को के कुरा गरु सानु तिमीलाई पनि उस्तै भयो होला
मैले जस्तै सम्झिएर तिम्रो मन पनि रुन्थ्यो होला
सपनिमा तिमीलाई देखदा संसार भुलेजस्तो लाग्थ्यो सानु
बिपनिमा तिम्रै याद मा तड्पिएर एक्लाई रुने गर्थ्ए सानु
 online कबिताहरु


किन खोजि हिड्छौ मसानमा

किन खोजि हिड्छौ मसानमा
म चित्तामा जलेको खरानी होइन
आऊ आज मेरो अगेनीमा
आगो विना म जलेको हेर
खरानी भई बतासमा उडेको हेर
किन खोजि हिड्छौ समसानमा
म गाडि राखेको मर्ुदा होइन
आऊ आज मेरो बिपनीमा
जिउँदो लाश हिडेको हेर
शिशा झै टुक्रिएको शरीर जोडेको हेर
किन खोजि हिड्छौ मसानमा
म चित्तामा जलेको खरानी होइन
आऊ आज मेरो अगेनीमा
म समाधि भई विलाएको हेर
शुन्यतामा एक्लै हराएको हेर
मौनतामा एक्लै रमाएको हेर ।।

मेरो सानो संसार

आफ्नो भन्ने आफ्नै हुन्छ
सैएउ जन्म साथ दिने
कस्तो माया लाये मैले
बिच बाटैमा घात दिने
पानी मैले हाली रहे मरी सकेको बोट्लाई
चुमन नपाई खोसिदियो मैले रोजेको ओठलाई
रहर थियो तिमीलाई आफ्नो बनाइ सजाइ दिने
मेरो मनको ढुक ढुकिमा
बस तिमीलाई बसाइदिने

सकिन म तिम्रो हुन
तिमी मलाई नबिर्सनु
यो जुनइमा यस्तै भयो
अर्को जूनी मेरै हुनु

now are You here. in this country

/

Liston Your song.

Free Mp3 Download – Download mp3 percuma

shree rajasthal h s s

shree rajasthal h s s
यो मेरो कक्ष १ देखी १० सम्म पढेको स्कुल हो यो स्कुल पुतली बजार नगर पालिक word no _9 मा पर्छ हाम्रो घर देखी यो स्कुलमा जान कम्तिमा पनि ३०मिनेट लाग्छ यो स्कुल धेरै रमाइलो place मा छयो स्कुल को education पनि एकदमै राम्रो छ जब बाट यो स्कुल मा +2 कोstudey हुन लाग्यो तेसबेला देखी यो स्कुल ले 90 % student हरुलाई S.L.C exam मा pass गराएकोछ यो स्कुल स्याङ्जा जिल्लाकै पक्कि भबन हो
 
Sajish Mohamad|Create Your Badge