यो ब्लग कुन कुन देश बाट हेरियो ?

Namskar

about my syangja


गण्डकी अञ्चल नेपालको पश्चिमाञ्चल विकासक्षेत्र मा पर्दछयो अञ्चलको सदरमुकाम pokhara   हो । गण्डकी अञ्चल ६ जिल्लामा विभाजित छ । गण्डकी अञ्चल विभिन्न सभ्यताहरूको विशिष्ट थलोको रुपमा रहेको छ बिभिन्न जिल्ला हरुको सुचिमा syangja जिल्ला पनी एउटा सुचिमा पर्दछ /



Animated Gifs, Animations, Animated Graphics, Animated Gif, Flowers, Beautiful Flowers, Keefers Pictures, Images and Photos

--------------------------------------------------------------------------------

syangja



स्यङ्जा जिल्ला गण्डकी अंन्चल मा पर्छ
यो एउटा आफ्नै पहिचान भयको जिल्ला हो
यस को सदमुकाम स्याङ्जा बजारमा छ
यसको क्षेत्रफल ११६४ कि.मिटर छ
यस जिल्लाको जनसंख्य हेर्नेहो भनी २०५८ को जनगणना अनुसार ३१७,३२० छ यस जिल्लाको अरु हेर्नलायक ठाउँ हरु थुप्रै छन जस्तै सिदार्थराजामार्ग,आंधिखोल र ग्रमिन इको पर्यटन को लागि सिरुबारी गाउ, पहेले डाँडा र वालिङ नगर बिकास।यस जिल्लाको पूर्वमा कास्की र पश्चिममा पाल्पामा जोडीयको छ
यस जिल्ला मा बिभिन्न जन्जतिहरुको बसोबास छ
यहाँ मुख्या गरी बहुन ,क्षेत्री ,गुरुङ ,मगर ,कामी दमाइको बसोबस पाईन्छ
गुरुङ मगर हरुको यहाँ बेग्लई पहिचन छ तिनिहरु ब्रिटिश गोर्खा र इन्डीयन सिपाहीमा नाम कमाएका छन
यस जिल्लामा धेरै सार्वजनिक महत्त्वो का ठाउँ हरु छन जस्तै सतौचन्दी ,मनकामना ,भिरकोट दरबार ,जैसिडाँडा ,पेखुको दरबार,छाङ्छाङ्दी,गरौसुरकालिका मन्दिर इत्यदी
वालिङ नगरपलिका स्याङ्जा को पश्चिम मा पर्छ । यो एउटा सुन्दर ठाउँ छ , यसलाई आँधिखोलाले अझ सुन्दर बनाएको छ

now are You here. in this country

/

Liston Your song.

Free Mp3 Download – Download mp3 percuma

shree rajasthal h s s

shree rajasthal h s s
यो मेरो कक्ष १ देखी १० सम्म पढेको स्कुल हो यो स्कुल पुतली बजार नगर पालिक word no _9 मा पर्छ हाम्रो घर देखी यो स्कुलमा जान कम्तिमा पनि ३०मिनेट लाग्छ यो स्कुल धेरै रमाइलो place मा छयो स्कुल को education पनि एकदमै राम्रो छ जब बाट यो स्कुल मा +2 कोstudey हुन लाग्यो तेसबेला देखी यो स्कुल ले 90 % student हरुलाई S.L.C exam मा pass गराएकोछ यो स्कुल स्याङ्जा जिल्लाकै पक्कि भबन हो
 
Sajish Mohamad|Create Your Badge