यो ब्लग कुन कुन देश बाट हेरियो ?

Namskar

पोखरामा नेपाली २ बर्षिये बालक को माईकल ज्याक्सन नृत्य, गिनिज बुकमा दर्ता गराउन प्रयास

नेपालको सुन्दर नगरि पोखरामा भएको मिस्टर हेन्ड्साम प्रतियोगीतामा माईकल ज्याक्सन फ्यान क्लबबाट २ बर्षिया बालक केविन नेपालीले किङ अफ पपको नक्कल गर्दा दर्शकहरु अचम्म परेका छन।
केविन नेपाली या पोखरेली सानो ज्याक्सन भनेर प्राय एफ एम र पत्रिमा नाम आउने उक्त बालक को हो ? भन्ने धेरैले जिज्ञास राखेको डान्स टिचर तथा क्लबका सचिब एलबिन नेपालीले बताउछन। केविन नेपाली हाल सम्म आमाको दूध खान्छन। बेलुका सुत्ने बेलामा र बिहान उठ्ने बित्तिकै ज्याकसनको गीत नभै हुँदैन। उनले हाल सम्म गरेको नृत्यको , पत्र पत्रीकाको आधारमा संसारको सानो माईकल ज्याक्सन नृत्यकार तथा फ्यान भनेर गिनिज बुकमा दर्ता गराउन प्रयासमा वार्ड निकायले सिफरिस बनाई दिसकेका छन। दर्ताका लागी पठाएको CLAIM ID: 287308 - MEMBERSHIP ID: 253056 रहेको छ। उनको पहिलो नृत्य भने २३ महिना को छदाको रेकार्ड पठाईएको छ । उक्त मिस्टर हेन्ड्साममा एलबिन नेपाली र रीमाले बिली जिन तथा कालो टोपीको रेमिक्समा उत्कृष्ट नाच प्रस्तुत गरेका थिए । उक्त क्लब ८ महिना पहिला दर्ता भएपनी औपचारिक दर्ता हालै मात्र भएको छ।

No comments:

Post a Comment

now are You here. in this country

/

Liston Your song.

Free Mp3 Download – Download mp3 percuma

shree rajasthal h s s

shree rajasthal h s s
यो मेरो कक्ष १ देखी १० सम्म पढेको स्कुल हो यो स्कुल पुतली बजार नगर पालिक word no _9 मा पर्छ हाम्रो घर देखी यो स्कुलमा जान कम्तिमा पनि ३०मिनेट लाग्छ यो स्कुल धेरै रमाइलो place मा छयो स्कुल को education पनि एकदमै राम्रो छ जब बाट यो स्कुल मा +2 कोstudey हुन लाग्यो तेसबेला देखी यो स्कुल ले 90 % student हरुलाई S.L.C exam मा pass गराएकोछ यो स्कुल स्याङ्जा जिल्लाकै पक्कि भबन हो
 
Sajish Mohamad|Create Your Badge