यो ब्लग कुन कुन देश बाट हेरियो ?

Namskar

ईस्लाममा शिक्षाको स्थान

दुई शब्द



म सर्बसक्तिमान अल्लाहको क्रितएगे छु जस्ले मलाई ज्ञान बिबेक प्रदान गर्‍यो यस् पछी उस्को अन्तिम सन्देस्टा हजरत मोहम्मद सल्लल्लावो अलेही ओसल्लम माथि अनेकौ दरुद र सलाम अबतरित होस्



हाम्रो सुन्दर शान्त बिशाल देश नेपालको कुना काप्चामा छरिएर बसेका हाम्रा मुसल्मान दाजु भाईहरुलाई धर्मिक सोतन्त्रता भयेता पनि ईस्लामको तओर तरिकाले जिबन बयातित गर्न असम्भब छ तसर्थ ईस्लामको बारेमा मुसल्मान जातिलाई मात्र उचित जानकारी गराउने उदेस्एले यो पुस्तिका लेख्ने पर्यास गरेको छु

"नहमदो व् नोसल्ली अला रसुलेही करिम"
हरेक मुस्लमानहरुले द्रिडत पूर्वक यो सम्झन्छन कि संसारमा अल्हाको सबै भन्दा ठुलो धन (नेमत) ईस्लाम हो यस् कुरालाई स्व्एम अल्हाले पनि आफ्नो सबै भन्दा ठुलो धन ठ्हराएका छन कुरानमा अल्हाले भनेको छ
(अल्योमा अकम्ल्तो लकुम दिन्नकुम व् अत म्मतो अलैकुम नेमती व् रजिती लकोमुल ईस्लामआ दिना )

"सुर माएदा"

अर्थ :-"आज मैले तिम्रो धर्म तिम्रो लागि पुरा गरिदिये र तिमी माथि आफ्नो धन्को पूर्ण पुजी अब्तरित गरिदिये र तिम्रो लागि यस्कुरालाई रुचाये कि तिम्रो धर्म ईस्लाम होस् "


हेर्नु होस् उसै त अल्हातालाले आकाश पातलमा भएको हरेक बस्तुहरु माथि मानब कल्यान का लागि पैदा गरेको छ हरेक बस्तु हरु ____ हावा पानी आगो चन्द्र सुर्ये तथा अनेकौ परकारको फल र अन्न आदी । इ अल्हा यस्ता छन (नेमत) हुन हस माथि मनिषको जिबन निर्भर छ । मेरो विचारमा हाम्रो लागि हावा अती आव्स्एक चिज हो किन भने यदी हावा पाँच मिनेटको लागि रोकियो भने मान्छे जिबित रहदैन । यस्तो महत्व पुर्ण् र आव्शएक बस्तुलाई अल्हाले कुरअन मा आफ्नो नेमत र धन्को पुजी भनेको छैन । कारण के छ भने लाभ उठाउन सकिन्छ तर ईस्लाम तथा कुरान दुबइ लोकमा लाभ दिलाउन सक्छन । ईस्लाम र कुरान को अनुकरण गर्नाले संसारमा पनि सफल्ता प्राप्त हुन्छ र अन्त्एमा बैकुनठ सम्म पुर्यौछ । यसै कारण् ले अल्हाले ईस्लाम र कुरानलाई आफ्नो धनको पुजी ठहराएको छ । यसो हुनाले प्रतेक मोहम्मद्को उम्मत (अनुन्याइ) मा जन्म दिएको छ । हजरत मोहम्मदको मद्द्एम बाट मुसल्मान हरुलाई कुरान प्राप्त भएको छ । अल्लाह तालाले मुसल्मान माथि जुन उपकार गर्नु भएको छ त्एस उपकारले हक अदा गर्नु माथि अनिवर्ये छ । किनकी जुन ब्य्क्तिले कसैको उपकारको हक अदा गर्दैन उ क्रितग्न हुन्छ । अल्हाले गरेको उपकारलाई बिर्सनु नै मानिसको सबै भन्दा ठुलो क्रुत्ग्एनता यच ओ । अब प्रश्न के उठछ भने अल्ल्हाको उपकारको हक कसरी अदा गर्न सकिन्छ ? म ईस्लाम को नियम बमोजिम जवाफ के दिन्छु भने जब अल्ल्हले तपाईंलाई मुहम्मद सल्ललाहो अलैही व्सल्लम को अनुन्यएमा जन्मा दिएको छ त उस्को यस् उपकारको शही शुकृया मुसल्मान बनेरनै गर्नु हो यस बाहेक खुदाको यस महान उपकारको हक तपाईं अरु कुनै तरिकाबाट अद गर्न सक्नु हुन्न । अल्हको जती ठुलो उपकर तपाईं माथि छ उतिनै ठुलो दण्ह्द उस्को उपकारको अवहेलना गर्नु मा पनि छ । अल्लहाले हामी सबैलाई यस् द्न्ढ र संकट बाट बाचाओस । (आमिन)
                                                                                                           साभार   "ईस्लामको परिचय"part one.
                                                                                                                                              

No comments:

Post a Comment

now are You here. in this country

/

Liston Your song.

Free Mp3 Download – Download mp3 percuma

shree rajasthal h s s

shree rajasthal h s s
यो मेरो कक्ष १ देखी १० सम्म पढेको स्कुल हो यो स्कुल पुतली बजार नगर पालिक word no _9 मा पर्छ हाम्रो घर देखी यो स्कुलमा जान कम्तिमा पनि ३०मिनेट लाग्छ यो स्कुल धेरै रमाइलो place मा छयो स्कुल को education पनि एकदमै राम्रो छ जब बाट यो स्कुल मा +2 कोstudey हुन लाग्यो तेसबेला देखी यो स्कुल ले 90 % student हरुलाई S.L.C exam मा pass गराएकोछ यो स्कुल स्याङ्जा जिल्लाकै पक्कि भबन हो
 
Sajish Mohamad|Create Your Badge