यो ब्लग कुन कुन देश बाट हेरियो ?

Namskar

रोचक प्रसंगमाओवादी नेताबाटै कार्यकर्ताको जीवन असुरक्षा/अध्यक्ष दाहाललाई गुहार

काठमाडौ, फाल्गुन ९ -


माओवादीको मजदुर संगठनका तीन कार्यकर्ताले आफूहरू पार्टी नेताबाटै असुरक्षित भएको भन्दै अध्यक्ष पुष्पकमल दाहाललाई जीवन रक्षाको आग्रह गरेका छन् । उनीहरूले 'जीवन सुरक्षा गराइपाउँ' भनी दाहाललाई निवेदन दिएका हुन् । उनीहरूले अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलको निर्देशनमा आक्रमण भएको आरोप लगाउँदै सुरक्षाको माग गरेको निवेदनपत्रमा उल्लेख गरेका छन् ।

सिंगापुरलाई १६ रनले पराजित गर्दै आइसीसी क्रिकेटमा नेपाललाई दोश्रो जित

आइसीसी विश्वकप लिग डिभिजन फाइभ क्रिकेटमा सिंगापुरलाई १६ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

थोरै पश्चिमाञ्चल, पोखरा, अनि स्यांगजाको बारेमा

गण्डकी अञ्चल नेपालको पश्चिमाञ्चल विकासक्षेत्र मा पर्दछ
   यो अञ्चलको  सदरमुकाम pokhara हो । गण्डकी अञ्चल ६ जिल्लामा विभाजित छ । गण्डकी अञ्चल विभिन्न सभ्यताहरूको विशिष्ट थलोको रुपमा रहेको छ  बिभिन्न जिल्ला हरुको सुचिमा   syangja         जिल्ला पनी एउटा  सुचिमा पर्दछ  /

top tower of world.(burj khalifa) picture

बिस्वोको अग्लो tower Visit the Burj Khalifa — The Tallest Building in the World

We invite you to begin your Dubai sightseeing with Burj Khalifa, the tallest building in the world. The Burj Khalifa skyscraper is a world-class destination and the magnificent centerpiece of Downtown Dubai , Dubai's new urban masterpiece. The world's tallest building is surrounded by hotels , must-visit shopping destinations and a world of entertainment options.

 

Velentine day Gift (flower)

Set in Los Angeles on February 14th, Valentine's Day features at least a dozen big namesandnearly as many interwoven story lines. It's an American Love Actually, or better yet,agirlyCrashwithout the guns and pretensions. Its vast ensemble cast includes four Oscarwinners:Kathy Bates, Jamie Foxx, Shirley MacLaine and Julia Roberts. The film hits theaterstwodaysbefore the actual Valentine's Day, which means it could still  jumpstartthefloralandcandysectorsofthe economy. What's not to like?

रुखमा बाख्रा फले

यी तलका चित्र हरु हेर्नुहोस अनि बिस्वास गर्नुस वा नगर्नुस/  यो नमूना पागल बाख्रा को हो.  तलको चित्र हेर्नुहोस अनि आफै सोच्नुहोस के गरिरहेका छन र के चाहन्छन  यी बाख्रा हरुले ?



चार रुपैयाँमा पहिलो डेटिङ

काठमाडौ, माघ २९ -


भनिन्छ, प्रेम हेराइबाट सुरु हुन्छ । बोलिबाट नजिकिन्छ । उपहार र स्पर्शबाट विकास हुन्छ । र कहिले मिलन त कहिले विछोडमा टुगिंन्छ । त्यसैले प्रेम गरिरहनु पर्दैन, आफै हुन्छ । प्रेमलाई दार्शनिक, गुरु वा प्रेमीहरुले आआफ्नै हिसाबले व्याख्या गरेका छन् । दार्शनिक ओशोले भनेका छन्, 'प्रेम सारा जगत् प्रतिको सद्भाव हो । दुखमा त्यो भन्दा पर्तिर दुख्ने ठाउँ छैन र सुखमा हुने आनन्द त्यसमा जति अरु केहीमा छैन ।'प्रेममा दुखी हुनेको कमी छैन, सुखानुभूति गर्ने पनि त्यत्तिकै छन् । मनमा प्रेम कल्पेर रमाउनेमात्रै पनि धेरै छन् ।

आफ्नो भन्ने आफ्नै हुन्छ (कबिता)

आफ्नो भन्ने आफ्नै हुन्छ
सैएउ जन्म साथ दिने
कस्तो माया लाये मैले
बिच बाटैमा घात दिने

नेपाल टेलिकॉम को अलिकती जानकारी राखौ (नेपालमा टेलिकॉम को सुरुवात र शाखाहरु

नेपाल टेलिकम
नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज

       नेपाल टेलिकम सरकारी स्वामित्त्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी हो। यसको स्थापना २०३२ सालमा नेपाल दूरसञ्चार संस्थानको रूपमा भएतापनि २०६० माघको निर्णय अनुसार २०६१ बैशाख देखि यसलाई नेपाल टेलिकम भन्न थालिएको हो। यसले देशभरमा पि.एस.टी.एन., सिडीएमए, लगायतका आधारभूत टेलिफोन र जिएसएम र सिडीएमए जस्ता मोवाइल सेवा प्रदान गर्ने गरेको छ।
इनरुवामा भारतीय नागरिक पत्र

ईस्लाममा शिक्षाको स्थान

दुई शब्द



म सर्बसक्तिमान अल्लाहको क्रितएगे छु जस्ले मलाई ज्ञान बिबेक प्रदान गर्‍यो यस् पछी उस्को अन्तिम सन्देस्टा हजरत मोहम्मद सल्लल्लावो अलेही ओसल्लम माथि अनेकौ दरुद र सलाम अबतरित होस्



हाम्रो सुन्दर शान्त बिशाल देश नेपालको कुना काप्चामा छरिएर बसेका हाम्रा मुसल्मान दाजु भाईहरुलाई धर्मिक सोतन्त्रता भयेता पनि ईस्लामको तओर तरिकाले जिबन बयातित गर्न असम्भब छ तसर्थ ईस्लामको बारेमा मुसल्मान जातिलाई मात्र उचित जानकारी गराउने उदेस्एले यो पुस्तिका लेख्ने पर्यास गरेको छु

"नहमदो व् नोसल्ली अला रसुलेही करिम"
हरेक मुस्लमानहरुले द्रिडत पूर्वक यो सम्झन्छन कि संसारमा अल्हाको सबै भन्दा ठुलो धन (नेमत) ईस्लाम हो यस् कुरालाई स्व्एम अल्हाले पनि आफ्नो सबै भन्दा ठुलो धन ठ्हराएका छन कुरानमा अल्हाले भनेको छ
(अल्योमा अकम्ल्तो लकुम दिन्नकुम व् अत म्मतो अलैकुम नेमती व् रजिती लकोमुल ईस्लामआ दिना )

"सुर माएदा"

अर्थ :-"आज मैले तिम्रो धर्म तिम्रो लागि पुरा गरिदिये र तिमी माथि आफ्नो धन्को पूर्ण पुजी अब्तरित गरिदिये र तिम्रो लागि यस्कुरालाई रुचाये कि तिम्रो धर्म ईस्लाम होस् "



नेपाल ल्याइदै गरेको अवस्थामा ठूलो परिमाणको विस्फोट पदार्थ भारतको पटना प्रहरीले पक्राउ गरेको छ। राजस्थानको मओलपुरबाट वीरगञ्जका लागि हिडेको बिष्फोटक पदार्थ सहितको जे.एच एक शुन्य सी त्रिचालिस त्रियासि नम्बरको भारतीय ट्रक पटना प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले ट्रकबाट बिद्यूतीय र म्यानुअल गरी दुई प्रकारका दुई लाख तीस हजार थान बिष्फोटक पदार्थ डेटोनेटर बरामद गरेको छ। बिष्फोटक पदार्थ सहितको उक्त ट्रकको सामानको चलानी बीरगञ्जस्थित एनजी पावर डेभलपमेन्टको नाममा काटिएको छ। चलानीमा बीरगञ्ज निवासी भागवतप्रसाद गुप्ताको नाम र उनको मोवाइल नम्वर अन्ठानब्बे पाँच पाँच शुन्य दुई एक दुई आठ दुई उल्लेख गरिएको छ। हतियार सहितको ट्रकसँगै भारतीय प्रहरीले चालक मिन्हाज र खलासी अख्तर अन्सारीलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै जना भारतको झारग48डस्थित गोमिया निवासी हुन्। ट्रकसँगै एक अर्को मारुती कार पनि रहेको तर, ट्रक नियन्त्रणमा लिने क्रममा उक्त कार भने फरार भएको प्रहरीले जनाएको छ।

कस्तो सपना देखेमा कस्तो फल मिल्छ भन्ने वारेमा

syangjaservice
आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
आकाशमा उड्नु लाभ हुन्छ ।
आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ ।
आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
पानी पर्नु बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
पानी एकै ठाउँ परिरहनु परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
बिजुलीका साथ पानी परेको देख्नु बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
जमीनसम्म देख्नु दौलत मिल्छ ।
जमीनमा जोतेको, छरेको, रोपेको देख्नु संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
दुइदिन को छोटो जिबन यो मरिजाने चोला
तिमीलाई रुवाई बिदेशिए हात मा बोकी झोला
धेरै धन कमाएर खुशी राखने सपना देख्दा
अन्याएसै रुवाएछु नजानेरै तिमीलाई सानु


हौली तिमी मेला पात घास दाउरा गर्दै बन पाखामा
सजाएरै आउदेछु म तिम्रो तस्बिर आखा मा सानु
तिमै याद मा कती रात कोल्टे फेर्दै बिताउदा
तिमीलाई पनि उस्तै भयो होला सम्झनाले सताउदा


बिछोड्को के कुरा गरु सानु तिमीलाई पनि उस्तै भयो होला
मैले जस्तै सम्झिएर तिम्रो मन पनि रुन्थ्यो होला
सपनिमा तिमीलाई देखदा संसार भुलेजस्तो लाग्थ्यो सानु
बिपनिमा तिम्रै याद मा तड्पिएर एक्लाई रुने गर्थ्ए सानु
 online कबिताहरु


किन खोजि हिड्छौ मसानमा

किन खोजि हिड्छौ मसानमा
म चित्तामा जलेको खरानी होइन
आऊ आज मेरो अगेनीमा
आगो विना म जलेको हेर
खरानी भई बतासमा उडेको हेर
किन खोजि हिड्छौ समसानमा
म गाडि राखेको मर्ुदा होइन
आऊ आज मेरो बिपनीमा
जिउँदो लाश हिडेको हेर
शिशा झै टुक्रिएको शरीर जोडेको हेर
किन खोजि हिड्छौ मसानमा
म चित्तामा जलेको खरानी होइन
आऊ आज मेरो अगेनीमा
म समाधि भई विलाएको हेर
शुन्यतामा एक्लै हराएको हेर
मौनतामा एक्लै रमाएको हेर ।।

मेरो सानो संसार

आफ्नो भन्ने आफ्नै हुन्छ
सैएउ जन्म साथ दिने
कस्तो माया लाये मैले
बिच बाटैमा घात दिने
पानी मैले हाली रहे मरी सकेको बोट्लाई
चुमन नपाई खोसिदियो मैले रोजेको ओठलाई
रहर थियो तिमीलाई आफ्नो बनाइ सजाइ दिने
मेरो मनको ढुक ढुकिमा
बस तिमीलाई बसाइदिने

सकिन म तिम्रो हुन
तिमी मलाई नबिर्सनु
यो जुनइमा यस्तै भयो
अर्को जूनी मेरै हुनु

now are You here. in this country

/

Liston Your song.

Free Mp3 Download – Download mp3 percuma

shree rajasthal h s s

shree rajasthal h s s
यो मेरो कक्ष १ देखी १० सम्म पढेको स्कुल हो यो स्कुल पुतली बजार नगर पालिक word no _9 मा पर्छ हाम्रो घर देखी यो स्कुलमा जान कम्तिमा पनि ३०मिनेट लाग्छ यो स्कुल धेरै रमाइलो place मा छयो स्कुल को education पनि एकदमै राम्रो छ जब बाट यो स्कुल मा +2 कोstudey हुन लाग्यो तेसबेला देखी यो स्कुल ले 90 % student हरुलाई S.L.C exam मा pass गराएकोछ यो स्कुल स्याङ्जा जिल्लाकै पक्कि भबन हो
 
Sajish Mohamad|Create Your Badge